यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार दिगो सशक्तीकरण परियोजनासम्बन्धी सल्लाहकार तथा शुभारम्भ बैठक
दार्मा गाउँपालिकाको शहीद स्मृति सभाहलमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार दिगो सशक्तीकरण परियोजनासम्बन्धी सल्लाहकार तथा शुभारम्भ बैठक सफलतापूर्वक सम्पन्न भएको छ।